बेलायतको वसन्त बजेटमा कामदारहरूको लागि राष्ट्रिय बीमा योगदान कटौती
फाल्गुण २४, २०८० बिहीबार
युनाइटेड किंगडम (युके) को चान्सलर अफ द एक्सेक्वर जेरेमी हन्टले आफ्नो वसन्त बजेटमा २७ मिलियन बेलायती कामदारहरूको लागि राष्ट्रिय बीमा योगदान कटौती गर्ने घोषणा गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।