‘सरकारले ग्राउण्ड स्तरसम्म लगानीयोग्य रकम प्रवाह गर्नसके मात्रै निजी क्षेत्रको मनोबल उच्च हुन्छ’

images
माघ १९, २०७९ बिहीबार
‘सरकारले ग्राउण्ड स्तरसम्म लगानीयोग्य रकम प्रवाह गर्नसके मात्रै निजी क्षेत्रको मनोबल उच्च हुन्छ’

सरकारले स्थानीय स्तरसम्म लगानीयोग्य रकम प्रवाह गर्न सकेमात्रै निजी क्षेत्रको मनोबल उच्च हुने व्यवसायीहरुले बताएका छन् ।  चुनौतिपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाएर सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन आवश्यक रहेको व्यवसायीहरुले बताएका हन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्