नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पोमा अवलोकन कर्ताको भीड

images
माघ १३, २०८० शनिबार
नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पोमा अवलोकन कर्ताको भीड

प्रविधि कतिसम्मको विकसित हुँदैछ ? भन्नेकुरा मेलामा आफूले जानकारी पाएको बताउनु भयो । उहाँले नेपालका मेसिनरी स्टलहरु कम हुँदा दुःख लागेको बताउनु भयो । मेलामा कृषिको ज्ञान नभएका युवाहरुलाई पनि मोटिभेसन मिल्ने बताउनु भयो । उहाँले कृषिमा कुनै ज्ञान नभएकाहरुलाई लगानी गरे बजारको समस्या नहुनेसम्मको जानकारी र आश्वासन दिने काम भइरहेको देख्दा खुशी लागेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्