२०२३ मा अर्थतन्त्रमा टर्की एयरलाइन्सको योगदान ५६ अर्ब अमेरिकी डलरः एर्दोगान

माघ ५, २०८० शुक्रबार
२०२३ मा अर्थतन्त्रमा टर्की एयरलाइन्सको योगदान ५६ अर्ब अमेरिकी डलरः एर्दोगान

टर्कीको राष्ट्रिय झण्डावाहक, टर्किस एयरलाइन्स (टिएचआई) ले २०२३ मा देशको अर्थतन्त्रमा ५६ बिलियन अमेरिकी डलर बराबरको योगदान गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार यसबारेमा जानकारी गराउनुभएको हो । उहाँले टर्किस एयरलाइन्स टर्कीको सबैभन्दा मूल्यवान ब्राण्ड मात्र नभइ देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images