इरानद्वारा सिरिया र इराकी कुर्दिस्तानको आतंकवादी अड्डामा मिसाइल आक्रमण
माघ ४, २०८० बिहीबार
इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्स (आइआरजीसि) ले हालै इरान विरोधी आतंकवादी हमलाहरूको जवाफमा क्रमशः सिरिया र इराकको कुर्दिस्तान क्षेत्रमा मिसाइल आक्रमण शुरु गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।