बर्नार्डो अरेभालोले ग्वाटेमालाको नयाँ राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्नुभएको छ । उहाँलै २०२४ देखि २०२८ सम्मको कार्यकालका लागि राष्ट्रपतिको शपथ लिनुभएको हो । शपथग्रहणपछि अब ग्वाटेमालाका जनताले आशाका रुपमा आफूलाई हेर्नसक्ने बताउनु भयो ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।