कृषि उद्यमशिलता विकास र प्रवद्र्धनको लागि जनता एग्रो र कन्काई नगरपालिकाबीच सम्झौता

images
पौष २७, २०८० शुक्रबार
कृषि उद्यमशिलता विकास र प्रवद्र्धनको लागि जनता एग्रो र कन्काई नगरपालिकाबीच सम्झौता

जनता एग्रो र झापाको कन्काई नगरपालिकाबीच अग्र्यानिक व्यवसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवद्र्धनको लागि सम्झौता भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्