टर्कीले २०२४ को लागि कर्मचारीको न्युनतम ज्याला ४९ प्रतिशतले बढायो

पौष १२, २०८० बिहीबार
टर्कीले २०२४ को लागि कर्मचारीको न्युनतम ज्याला ४९ प्रतिशतले बढायो

टर्कीले २०२४ को पहिलो दिनदेखि मासिक न्युनतम पारिश्रमिक ४९ प्रतिशतले बढाएर १७ हजार टर्किस लिरा (५७८.४ अमेरिकी डलर) पु¥याउने निर्णय गरेको छ । देशका श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले बुधवार सो घोषणा गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images