चीनद्वारा बिडिएस—३ सेवाका लागि नयाँ उपग्रहहरू प्रक्षेपण
पौष ११, २०८० बुधबार
चीनले मङ्गलवार दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बेइडाउ–३ नेभिगेसन स्याटेलाइट प्रणाली (बिडिएस–३) का लागि दुई नयाँ उपग्रहहरू अन्तरिक्षमा पठाएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।