मिन घलेको समूहले १३८ केजी सुन नेपाल भित्र्याएको छानबिन समितिको निस्कर्ष

images
पौष ८, २०८० आइतबार
मिन घलेको समूहले १३८ केजी सुन नेपाल भित्र्याएको छानबिन समितिको निस्कर्ष

विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डेले १४ किलो सुन प्रकरणमा संलग्नहरुबिरुद्ध भन्सार ऐनअनुसार मुद्दा दर्ता हुने बताउनु भयो । मंसिर २१ गते दुबईबाट ल्याएको १४ किलो सुनसहित पक्राउ परेका गोरखाका मिनबहादुर घलेबाट शुरु भएको अनुसन्धान हालसम्म ९ जना पक्राउ परेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्