निर्वाचित सांसदले आफ्नो स्थान, गरिमा र महत्व बुझेर कदम चाल्नुपर्छः सभामुख घिमिरे

images
माघ ११, २०७९ बुधबार
निर्वाचित सांसदले आफ्नो स्थान, गरिमा र महत्व बुझेर कदम चाल्नुपर्छः सभामुख घिमिरे

प्रतिनिधि सभाले हालै नयाँ सभामुख र उपसभामुख पाएको छ । माघ ५ गते सभामुखमा सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको थियो भने माघ ७ गते भएको उपसभामुखमा सांसद इन्दिरा राना निर्वाचित हुनुभएको थियो । निर्वाचित भएसँगै सभामुख र उपसभामुखले प्रतिनिधि सभाको एउटा बैठक सञ्चालन गरिसक्नुभएको छ । कुनै दलको नेता भएर सभामुखले काम गर्नुभएको छ, भन्नेजस्ता विगतमा लाग्ने गरेका आरोपहरुबाट टाढा रहने चुनौति अहिलेका सभामुख र उपसभामुखलाई रहेको छ । दुवैले पार्टीगत रुपमा टाढा रहेर पार्टीका कुनै क्रियाकलपमा सहभागी नबनी सदनको भुमिका तटस्थ रुपमा नर्वाह गर्ने प्रतिवद्धता जनाइसक्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्