केबुल टेलिभिजन व्यवसायीहरुद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण

माघ १०, २०७९ मंगलबार
केबुल टेलिभिजन व्यवसायीहरुद्वारा सञ्चारमन्त्रीको ध्यानाकर्षण

केबुल टेलिभिजन व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरणसँग भइरहेको पोल भाडा सम्बन्धी समस्या तत्काल समाधान गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images