सुडानीहरूको चाहना पूरा गर्न असक्षम कुनैपनि शान्ति वार्ता अस्वीकार्यः अल–बुर्हान

मंसिर १९, २०८० मंगलबार
सुडानीहरूको चाहना पूरा गर्न असक्षम कुनैपनि शान्ति वार्ता अस्वीकार्यः अल–बुर्हान

सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल–बुर्हानले सुडानी जनताको चाहना पूरा गर्न नसकिने कुनैपनि शान्ति वार्ता स्वीकार्य नहुने बताउनुभएको छ । गेजिरा राज्यको राजधानी वड मदानीमा सैनिक भेलालाई सम्बोधन गर्दै अल–बुरहानले यस्तो बताउनुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images