पोल्याण्डको नयाँ सरकारद्वारा शपथ ग्रहण

images
मंसिर १३, २०८० बुधबार
पोल्याण्डको नयाँ सरकारद्वारा शपथ ग्रहण

पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीको नेतृत्वमा रहेको नयाँ सरकारले शपथ ग्रहण गरेको छ । मोराविकीको मन्त्रिपरिषद् अब आगामी दुई हप्ता भित्र देशको संसदको तल्लो सदन (सेज्म) द्वारा अनुमोदन हुनेछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्