प्रतिनिधि सभा उपसभामुख पदका लागि निर्वाचन शुरु

माघ ७, २०७९ शनिबार
प्रतिनिधि सभा उपसभामुख पदका लागि निर्वाचन शुरु

प्रतिनिधि सभा उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ ।  शनिवारको प्रतिनिधि सभा बैठकमा दुवै पक्षका प्रश्तावक, समर्थक र सांसदहरुले बोलिसकेपछि उपसभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु भएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images