अघिल्लो वर्षको जस्तो मुलुकको आर्थिक वृद्धि हुने अवस्था देखिँदैनः गभर्नर अधिकारी

images
माघ ६, २०७९ शुक्रबार
अघिल्लो वर्षको जस्तो मुलुकको आर्थिक वृद्धि हुने अवस्था देखिँदैनः गभर्नर अधिकारी

पछिल्लो समय नेपालको अर्थतन्त्र सुदृढ नरहेको अर्थविद्हरुले बताउँदै आएका छन् । केही समय अघिसम्म नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वयंले पनि अर्थतन्त्र नकारात्मक रहेको बताउँदै आउनुभएको थियो । यद्यपी अहिले भने अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि नेपालको अर्थतन्त्रलाई सुधार गर्न सकिने अवस्थामा रहेको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्