विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शव व्यवस्थापनमा सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन

images
माघ १, २०७९ आइतबार
विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शव व्यवस्थापनमा सहजीकरण गर्न गृहमन्त्रीको निर्देशन

राष्ट्रिय विपद्,जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यती एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाएकाहरुको परिवारलाई आवश्यक सहजीकरणको लागि विमानस्थल क्षेत्रमा र पोष्टमार्टम हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था गर्नेबारेमा छलफल गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्