यती एयर दुर्घटनाः सरकारले माघ २ गते सार्वजनिक बिदा दिने

images
माघ १, २०७९ आइतबार
यती एयर दुर्घटनाः सरकारले माघ २ गते सार्वजनिक बिदा दिने

सरकारले यती विमान दुर्घटनमा परी ज्यान गुमाउनेहरुको शोकमा माघ २ गते (भोलि) सार्वजनिक बिदा दिएको छ ।  आईतवार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेहरुको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्