टर्कीमा अन्तिम संस्कारमा सहभागीहरुलाई ट्रकले ठक्कर दिँदा ५ जनाको मृत्यु

भाद्र २४, २०८० आइतबार
टर्कीमा अन्तिम संस्कारमा सहभागीहरुलाई ट्रकले ठक्कर दिँदा ५ जनाको मृत्यु

दक्षिणी टर्कीको कहरमनमारस प्रान्तमा अन्तिम संस्कारमा सहभागी भएका मानिसहरुलाई ट्रकले ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images