अभिनेत्री गौरी मल्लको धिन ताका नाका धिन सार्वजनिक

images
भाद्र २०, २०८० बुधबार
अभिनेत्री गौरी मल्लको धिन ताका नाका धिन सार्वजनिक

मंगलवार साँझ काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । सार्वजनिक समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अभिनेत्री द्वय वसुन्धरा भुसा, मिथिला शर्मा लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्