आजदेखि माओवादीको ३ महिने अभियान सुरु 🔴।। LIVE ।। News Agency Nepal

images
भाद्र १६, २०८० शनिबार
आजदेखि माओवादीको ३ महिने अभियान सुरु  🔴।। LIVE ।। News Agency Nepal

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आजदेखि तीन महिने अभियान सुरु गरेको छ । अभियानको औपचारिक कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चन्द्रागिरि नगरपालिका -२ घट्टेडाँडाबाट गर्नुभएको छ। देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरू पनि वडावडामा पुग्ने कार्यक्रम तय भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्