अर्धसैनिक ¥यापिड सपोर्ट फोर्ससँग कुनै सम्झौता हुँदैनः जनरल कमाण्डर बुरहान

भाद्र १२, २०८० मंगलबार
अर्धसैनिक ¥यापिड सपोर्ट फोर्ससँग कुनै सम्झौता हुँदैनः जनरल कमाण्डर बुरहान

सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल बुरहानले आफूले अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) सँग कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images