एसियाडका लागि भारतमा विशेष प्रशिक्षण गर्दै नेपालको महिला कबड्डी टोली

भाद्र १, २०८० शुक्रबार
एसियाडका लागि भारतमा विशेष प्रशिक्षण गर्दै नेपालको महिला कबड्डी टोली

नेपालको महिला कबड्डी टोली चीनको हाङझाव शहरमा हुने १९औं एशियाली खेलकुदको विशेष प्रशिक्षणका लागि शनिवार भारत जाने भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images