राजनितिक दलका नेताकाकारण संसद् बैठक रोक्न मिल्दैन : रवि लामिछाने

images
श्रावण २३, २०८० मंगलबार
राजनितिक दलका नेताकाकारण संसद् बैठक रोक्न मिल्दैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेले राजनीतिक दलका शिर्ष नेताका कारण संसद् बैठक रोक्न नमिल्ने बताउनुभएकोछ ।  प्रतिनिधि सभाको मङ्गलबार बसेकोबैठकमा बोल्दै सभापति लामिछानेले कुनै राजनीतिक दलबिच कुरा नमिल्दा संसद् बैठक रोक्ननमिल्ने बताउनुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्