ऊर्जाक्षेत्रको विकासको लािग सरकारले रोड म्याप सहित कार्य योजना बनाउँदै छ मन्त्री बस्नेत

images
श्रावण २३, २०८० मंगलबार
ऊर्जाक्षेत्रको विकासको लािग सरकारले रोड म्याप सहित कार्य योजना बनाउँदै छ मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथासिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्ययोजना बनाई रहेको बताउनु भएको छ ।  मंगलबार प्रतिनिधिसभा अन्तरर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै यस्तो बताउनु भएको हो ।मन्त्री बस्नेतले विद्युत उत्पादक व्यवसायीहरु तथा सांसदहरुको समेत मागलाई व्यवस्थित रुपमा सम्बोधनगर्ने गरी मन्त्रालयले ऊर्जा विकासको कार्य योजना बनाएर अन्तिम चरणमा पुगेको बताउनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्