कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र एमाले नेता लिलबहादुर थापाको जोडीले मदनभण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको सेमिफाइनलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता कमल थापा र गणेश थापाको जोडीसँग प्रतिष्पर्धा गर्ने भएका छन् ।