निजी क्षेत्र रक्षात्मक भएर बाँच्न कोशिस गर्ने बाटोमा पुगेको छः अध्यक्ष अग्रवाल

images
आषाढ १८, २०८० सोमबार
निजी क्षेत्र रक्षात्मक भएर बाँच्न कोशिस गर्ने बाटोमा पुगेको छः अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले राष्ट्र बैंकको मौद्रिक नीतिले मूल्यवृद्धिलाई पनि कन्ट्रोल गर्ने र जिडिपीलाई पनि बढाउने गरी एक्शन लिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्