वैदेशिक रोजगारीमा गएकाहरुको पीडालाई सम्बोधन गर्न सरकारले सम्बन्धित निकायमा हेल्प डेस्कनै निर्माण गर्नुपर्छः काँग्रेस सांसद पौडेल

आषाढ १३, २०८० बुधबार
वैदेशिक रोजगारीमा गएकाहरुको पीडालाई सम्बोधन गर्न सरकारले सम्बन्धित निकायमा हेल्प डेस्कनै निर्माण गर्नुपर्छः काँग्रेस सांसद पौडेल

सत्तारुढ नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले वैदेशिक रोजगारीका गएकाहरुको पीडा सम्बोधन गर्नका लागि सम्बन्धित मन्त्रालय र निकायहरुमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images