बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्न भए अर्थमन्त्री जवाफदेही हुनुपर्छः पूर्वअर्थमन्त्री खतिवडा

जेठ २२, २०८० सोमबार
बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्न भए अर्थमन्त्री जवाफदेही हुनुपर्छः पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न रहेको भए अर्थमन्त्री जवाफदेही हुनुपर्ने बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images