ज्ञानेन्द्रबहादुर कार्की, प्रतिनिधिसभा बैठकमा

जेठ २२, २०८० सोमबार
ज्ञानेन्द्रबहादुर कार्की, प्रतिनिधिसभा बैठकमा

सत्तारुढ नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा जोड दिन सरकारलाई सुझाव दिनु भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images