मैले स्थापित कूटनीतिक संयन्त्रमार्फत् सीमासम्बन्धि समस्यालाई समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गरेँः प्रधानमन्त्री दाहाल

जेठ २२, २०८० सोमबार
मैले स्थापित कूटनीतिक संयन्त्रमार्फत् सीमासम्बन्धि समस्यालाई समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गरेँः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भिर ढंगले आग्रह गरेको बताउनु भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images