चुरे मुहान भएर बग्ने नदी, ताल तलैया धेरै भएको सुदुरपश्चिमको कैलाली जिल्लाको कैलारी गाउँपालिका जिल्लामा नै सबै भन्दा बाढी प्रभावित क्षेत्र हो । गाउँपालिकाको धेरै स्थान ओगटेको विशेष गरेर मोहना र घुरा नदीका कारण पनि यो गाउँपालिका प्रभावित भएको हो ।