साधारण कुरामा पनि एन्टीबायोटिक खान्छौँ, त्यो ठूलो गल्ती होः डा. कटवाल

images
बैशाख १४, २०८० बिहीबार
साधारण कुरामा पनि एन्टीबायोटिक खान्छौँ, त्यो ठूलो गल्ती होः डा. कटवाल

अहिले घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । कोरोना भाइरसको बढ्दो संक्रमण र काठमाडौंको वायु प्रदुषणका कारण पनि घर बाहिर निस्किँदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेमा चिकित्सकहरुले आग्रह गरेका छन् । यो हरेक काठमाडौंवासीको समस्या हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्