इरानी सर्वोच्च नेता अली खामेनीलेसंयुक्त राज्य अमेरिकाले इरान विरुद्धको युद्धबाट केही हासिल नगर्ने बताउनुभएको छ । उहाँले राज्य सञ्चालित टिभीद्वारा प्रशारित भिडियो सन्देशमा इजरायल र संयुक्त राज्य अमेरिकासँगको युद्धमा इरानी राष्ट्र विजय भएको बताउँदै विजयमा बधाई दिनुभयो ।