ललितपुर महानगरद्वारा लागुऔषध दुर्व्यसनरहित घर अभियानको शुभारम्भ

आषाढ १२, २०८२ बिहीबार
ललितपुर महानगरद्वारा लागुऔषध दुर्व्यसनरहित घर अभियानको शुभारम्भ

ललितपुर महानगरपालिकाले लागुऔषध दुव्र्यसनरहित घर अभियानको शुभारम्भ गरेको छ ।  ललितपुरमा बिहीवार एक कार्यक्रमको आयोजना गरेर महानगरले लागुऔषध दुव्र्यसनरहित घर अभियानको शुभारम्भ गरेको हो । अभियानलाई महानगरले सफल बनाउने प्रीतवद्धता जनाउनु भयो । उहाँले ललितपुर महानगरले अहिलेसम्म गरेका कामहरु पूरा गरेरै छोडेको र यो अभियान पनि पूरा गर्ने दाबी गर्नुभयो । उहाँले धेरैले ललितपुर महानगरपालिकालाई असल अभ्यास गरिरहेको महानगरका रुपमा हेरिरहेको र ललितपुर महानगरले पनि अन्य राम्रो अभ्यास गरेका पालिकाहरुको कामलाई ग्रहण गरिरहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images