प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८२ मा मन्त्रालयगत शीर्षकमा सांसदहरुले राखेका खर्च कटौतीका सबै प्रश्ताव अस्वीकृत भएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा निर्णयार्थ प्रश्तुत भएका २३ सांसदका खर्च कटौतीका प्रश्ताव अस्वीकृत भएका हुन् ।