संसदलाई नियमित सुचारु गर्नु रास्वपा र राप्रपाको पनि जिम्मेवारी होः प्रमुख सचेतक घिमिरे

आषाढ १०, २०८२ मंगलबार
संसदलाई नियमित सुचारु गर्नु रास्वपा र राप्रपाको पनि जिम्मेवारी होः प्रमुख सचेतक घिमिरे

नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखक अत्यन्तै स्वच्छ छविको इतिहास निर्माण गरेको व्यक्ति भएको भन्दै प्रशंसा गर्नुभएको छ ।  मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेसका प्रमुख सचेतक घिमिरेले गृहमन्त्री लेखकको प्रशंसा गर्नुभएको हो । उहाँले गृहमन्त्री लेखक पटक पटक मन्त्री हुनुभएको बेदाग चरित्र रहेको समेत बताउनु भयो । उहाँले भिजिट भिसा प्रकरणको छानबिन गर्न बनाइएको उच्चस्तरीय छानबिन समितिलाई निष्पक्ष छानबिन र अनुसन्धानमा गृहमन्त्रीले भित्रैदेखि सदासयताका साथ काम गर्ने कुरामा पर्याप्त आधार र ठाउँहरू रहेका दाबी गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images