अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार इरानले आफ्नो आणविक सुविधाहरूमा हालै भएको अमेरिकी हवाई आक्रमणको प्रतिक्रियामा कतारमा रहेको अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेको पुष्टि गर्नुभएको छ । यसलाई धेरै कमजोर प्रतिक्रिया को रूपमा वर्णन गर्दै कुनै मानवीय क्षति नभएको बताउनु भयो । ट्रम्पले इरानले १४ वटा मिसाइल प्रहार गरेको थियो । १३ वटा रोकिएको थियो र एउटालाई अगाडि बढ्न अनुमति दिइएको थियो । किनभने यसले कुनै खतरा उत्पन्न गरेको थिएन ।