इरान विरुद्धको अकारण आक्रमणको कुनै औचित्य छैनः पुटिन

आषाढ १०, २०८२ मंगलबार
इरान विरुद्धको अकारण आक्रमणको कुनै औचित्य छैनः पुटिन

इरान विरुद्धको अकारण आक्रमणको कुनै आधार वा औचित्य नरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । भ्रमणमा रहनुभएका इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । चलिरहेका घटनाहरूमा आफूहरुको अडान सर्वविदित रहेको बताउनु भयो । रूसले इरानसँग लामो समयदेखिको मैत्रीपूर्ण र स्थिर सम्बन्ध राखेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images