विनियोजन विधेयक, २०८२ का दफाहरूलाई निर्णयार्थ प्रश्तुत गरिने, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने, आर्थिक विधेयक, २०८२ माथि विचार गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने, राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।