विपद् व्यवस्थापनको पूर्वतयारीबारे सांसदले मागे गृहमन्त्रीको जवाफ

आषाढ ९, २०८२ सोमबार
विपद् व्यवस्थापनको पूर्वतयारीबारे सांसदले मागे गृहमन्त्रीको जवाफ

नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर विष्टले इरानमाथि अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणको निन्दा गर्नुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विष्टले अन्तर्राष्ट्रिय सन्धी र ऐन कानूनअनुसार सार्वभौम सत्तामाथि भएको हमलाको निन्दा गर्नुभएको हो । उहाँले युद्धग्रस्त मुलुक इरान र इजरायलमा रहेको अवस्थाबारे परराष्ट्र मन्त्रीले सदनलाई जानकारी गराउन आग्रह गर्नुभयो । सांसद विष्टले नवलपरासीदेखि दुम्किबास हुँदै दाउन्नेसम्मको सडकमा अलपत्र परेका जनताका पीडालाई हेरेर सरकार बालुवाटारमा मस्ती गरिरहेको आरोप लगाउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images