अवकास कोषलाई स्वेच्छिक बनाइनुपर्छः सांसद साह

आषाढ ९, २०८२ सोमबार
अवकास कोषलाई स्वेच्छिक बनाइनुपर्छः सांसद साह

नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले बैंक तथा वित्तीय संस्थाहरुको अवकाश कोषलाई बाध्यात्मक नभई स्वेच्छिक बनाइनुपर्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद शाहले यस्तो बताउनुभएको हो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुको अवकाश कोषहरुलाई कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र निवृत्तभरण कोषमध्ये एकमात्र राख्ने भन्ने सरकारको निर्णयले कर्मचारीको मनोबल घटाउने काम गरेको दाबी गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images