टर्कीका राष्ट्रपति भन्छन्ः इरान–इजरायल द्वन्द्व अन्त्यका लागि वार्ताको प्रयास गर्छौं

आषाढ ८, २०८२ आइतबार
टर्कीका राष्ट्रपति भन्छन्ः इरान–इजरायल द्वन्द्व अन्त्यका लागि वार्ताको प्रयास गर्छौं

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्की चलिरहेको इरानी–इजरायली द्वन्द्वको बीचमा वार्तालाई सहज बनाउन आफ्नो भुमिका निर्वाह गर्न तयार रहेको बताउनुभएको छ । टर्कीको राष्ट्रपति कार्यालयले इस्तानबुलमा इस्लामिक सहयोग संगठनको विदेश मन्त्रीहरूको ५१ औं सत्रमा भाग लिन टर्कीको भ्रमणमा रहेका इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँगको भेटमा उहाँले उक्त टिप्पणी गर्नुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images