इरानमाथिको इजरायली आक्रमण वार्ताका माध्यमबाट समाधान हुनसक्छः इजिप्ट राष्ट्रपति

आषाढ ८, २०८२ आइतबार
इरानमाथिको इजरायली आक्रमण वार्ताका माध्यमबाट समाधान हुनसक्छः इजिप्ट राष्ट्रपति

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले शनिवार आफ्ना इरानी समकक्षी मसूद पेजेश्कियानसँग फोन वार्ता गर्नुभएको छ । जसको क्रममा उहाँले इजरायलले इरान विरुद्ध जारी सैन्य वृद्धिलाई इजिप्टको साथ नरहने बताउनुभएको छ । सिसीले यसले मध्यपूर्वको सुरक्षा र स्थिरतालाई खतरामा पार्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images