अमेरिकाले ३ इरानी आणविक स्थलहरूमा आक्रमण गरेको ट्रम्पको दाबी

आषाढ ८, २०८२ आइतबार
अमेरिकाले ३ इरानी आणविक स्थलहरूमा आक्रमण गरेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार संयुक्त राज्य अमेरिकाले फोर्डो, नातान्ज र एस्फहानसहित इरानका तीन आणविक स्थलहरूमा आक्रमण पूरा गरेको बताउनुभएको छ । सबै विमानहरू अब इरानको हवाई क्षेत्र बाहिर रहेको बताउनु भयो । प्राथमिक स्थल, फोर्डोमा बमको पूर्ण पेलोड खसालिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images