जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

आषाढ ७, २०८२ शनिबार
जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी बैठक शुरु भएको छ ।  पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा पार्टीको केन्द्रिय कार्यकारिणी बैठक शुरु भएको हो । शनिवार मध्यान्हदेखि शुर भएको बैठकमा सरकारले ल्याएको भूमि सम्बन्धी विधेयकबारे केन्द्रित रहने बताइएको छ । साथै वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजनालगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images