सिष्टममा समस्या भएपछि काण्डमाथि काण्ड भइरहेका हुन्ः महासचिव भुसाल

आषाढ ६, २०८२ शुक्रबार
सिष्टममा समस्या भएपछि काण्डमाथि काण्ड भइरहेका हुन्ः महासचिव भुसाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले सिष्टममा समस्या भएका कारण एकपछि अर्को नराम्रा कामहरु भइरहेको बताउनुभएको छ । शुक्रवार जनसंगीत मञ्च नेपालको केन्द्रिय कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताउनुभएको हो । उहाँले सिष्टम र व्यवस्थाको समस्या एकै ठाउँमा राखेर हेर्ने हो भने रोजगारी र सुशासन नहुँदा समस्या सिर्जना भएको दाबी गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images