संक्रमण देखिएका मुलुकबाट आएका नेपालीमा एमपक्सको लक्षण देखियोः सरुवा रोग विशेषज्ञ डा. पुन

आषाढ ६, २०८२ शुक्रबार
संक्रमण देखिएका मुलुकबाट आएका नेपालीमा एमपक्सको लक्षण देखियोः सरुवा रोग विशेषज्ञ डा. पुन

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण देखिइरहेको देशबाट आएका नेपालीमा एमपक्सको लक्षण देखिएको बताउनुभएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. पुनले मध्यपूर्वी देशमा सबैभन्दा धेरै नेपाली रहेको र दैनिक हजारौं मानिस आवतजावत गर्ने हुनाले जोखिम पनि धेरै नै रहेको बताउनुभएको हो । संक्रमण देखिइरहेका देशबाट आएपछि केही दिन परिवारसँग अलग बस्न आग्रह गर्दै डा. पुनले विशेषज्ञसँग परमामर्श लिन अनुरोध गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images