इजरायलको सेनाले बिहीवार आफ्ना लगभग २० लडाकु विमानहरूसहित पश्चिमी इरानमा गुप्तचर–सञ्चालित अपरेशनहरूको एक श्रृंखला सञ्चालन गरेको छ । इजरायलको स्वास्थ्य मन्त्रालयकाअनुसार यी आक्रमणहरूमा २७१ जना घाइते भएका छन् । जसमा चार जना गम्भीर अवस्थामा र १६ जना सामान्य अवस्थामा रहेका छन् ।