भारतमा सडक दुर्घटनामा ९ जनाको मृत्यु

आषाढ ६, २०८२ शुक्रबार
भारतमा सडक दुर्घटनामा ९ जनाको मृत्यु

भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रमा सडक दुर्घटनामा एक बालक र एक महिलासहित नौ जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । एक बालकसहित अन्य तीन जना घाइते भएका छन् । उनीहरूलाई नजिकैको सरकारी अस्पतालमा भर्ना गरिएको छ । राज्यको पुणे जिल्लाको जेजुरी–मोरगाउँ रोडमा धेरै तिब्र गतिमा चलाइएको एउटा निजी कारले रोकिएको गाडीलाई ठक्कर दिँदा सडक दुर्घटना भएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images